राईद्वारा जारी विज्ञप्तिमा भूटान सरकारले सुब्बालाई षडयन्त्र गरी हत्या गरिएको जनाइएको छ । ३ दिन अघि झापाको मेची नगरमा हत्या गरिएका बेलडाँगी १ का पूर्व सचिव सुब्बाको हत्याले शरणार्थी अगुवाहरुमा त्रास बढेको समेत जनाइएको छ। सुब्बाले पछिल्लो पटक स्वदेश फिर्ती पक्षधर अगुवाहरुलाई भूटानी सरकारले हत्याको तानावाना बुन्दै आएको कुरा पर्चामार्फत उल्लेख गरेको समेत विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा हत्याको विषयमा नेपाल सरकार, शरणार्थी सम्बन्धि राष्ट्र संघीय उच्चायोग (युएनएचसीआर) मौन रहनु दुखद रहेको उल्लेख गरिएको छ।
सुब्बा पछिल्लो समयमा युनाइटेड रिभोलोसनरी फ्रन्ट अफ भूटानका अध्यक्ष रहेका थिए ।
उक्त प्रेस विज्ञप्ति जस्ताको जस्तै.
FOR MORE DETAILVISIT AT :TITOMITHOPIRO.COM
No comments:
Post a Comment